अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद, महेन्द्र मोरङमा क्रान्तिकारी ढुक्क

क्रान्तिकारीले जसपा निकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । विराटनगर / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा सबैको ध्यान केन्द्रित छ । चैत ५ गते हुने स्ववियुको चुनावका कारण क्याम्पस परिसरमा हिंजोआज बिहानैदेखि विद्यार्थीको आउजाउ बढेको छ । महेन्द्र मोरङ क्याम्पस कोशी … Continue reading अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद, महेन्द्र मोरङमा क्रान्तिकारी ढुक्क